मानकेखोलामा पुलबनेपछि यात्रुलाई सहज

आइतबार, ०७ जेठ २०८०, ०८ : ४०

गल्याङ - स्याङ्जाको गल्याङ नगरपालिका–७, स्थित मानकेखोलामा निर्मित मोटरेवल पुल । पुल नहुँदा विद्यार्थी, पैदलयात्री, बिरामी, सुत्केरी र गर्भवती बोकेका सवारीसाधन आवतजावतमा समस्या थियो । पुल बनेपछि यात्रा गर्न सबैलाई सहज भएको छ ।

आइतबार, ०७ जेठ २०८०, ०८ : ४०

प्रतिक्रिया