साइपालको धलौन गाउँ

आइतबार, ०७ जेठ २०८०, ०८ : ५२

बझाङ - बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ ।

आइतबार, ०७ जेठ २०८०, ०८ : ५२

प्रतिक्रिया