पत्रकार भण्डारी सम्मान गरिँदै

आइतबार, ०७ जेठ २०८०, १० : ४८

 नेपाल प्रेस युनियन कास्कीको १० औँ जिल्ला अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रममा सुप्रेम शारदा पत्रकारिता पुरस्कार २०७९ द्वारा पत्रकार विमला भण्डारीलाई शुक्रबार सम्मान गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । 

आइतबार, ०७ जेठ २०८०, १० : ४८

प्रतिक्रिया