बाटुली पोखरीमा आन्तरिक पर्यटक

आइतबार, ०७ जेठ २०८०, १३ : ५२

 चितवनको भरतपुर महानगरपालिका वडा नं १३ मा अवस्थित बाटुली पोखरीमा ढकमक्क फुलेको जलकुम्भीको फूल । उक्त पोखरी  घुम्न आएका आन्तरिक पर्यटक जलकुम्भी फूलको तस्बिर आफ्नो क्यामरा र मोबाइलमा कैद गर्दै  ।  

आइतबार, ०७ जेठ २०८०, १३ : ५२

प्रतिक्रिया