बारीमै सुकेको बन्दागोभी

आइतबार, ०७ जेठ २०८०, १४ : १३

 स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी । उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ ।  

आइतबार, ०७ जेठ २०८०, १४ : १३

प्रतिक्रिया