तस्बिर : रासस
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा बाढीका कारण भासिएको पुल । गएराति पुल भासिएर सडक अवरुद्ध भएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध भएको छ ।
प्रतिक्रिया