तस्बिर : रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ ।
प्रतिक्रिया