बिजेतालाई पुरस्कार वितरण

आइतबार, ०७ जेठ २०८०, १८ : ५५

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको फेदीमा आयोजित मैत्रिपूर्ण दौड प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिँदै ।  अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटरको उचाईमा आयोजित प्रतियोगितामा ३० जना सहभागी थिए ।  

आइतबार, ०७ जेठ २०८०, १८ : ५५

प्रतिक्रिया