तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठक

सोमबार, ०८ जेठ २०८०, १५ : ०३

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मन्त्रालयमा सोमबार आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकमा मन्त्रालय मातहतका प्रमुख तथा प्रतिनिधिलाई निर्देशनसहित मन्तव्य व्यक्त गर्नुहुँदै ।  

सोमबार, ०८ जेठ २०८०, १५ : ०३

प्रतिक्रिया