विपत् नमुना अभ्यास हेर्दै मुख्यमन्त्री  पाण्डे

सोमबार, ०८ जेठ २०८०, १८ : ३१

 तनहुँको व्यास नगरपालिका -१० मा सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे वाइनाकुलरबाट  विपत् नमुना अभ्यास हेर्दै । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश र नेपाली सेना पश्चिम पृतनाको संयुक्त आयोजनामा भएको नमुना अभ्यासमा आगलागी, बाढी, पहिरो र भुकम्पमा परेकालाई उद्धार कसरी गर्ने भनेर देखाइएको थियो ।  

सोमबार, ०८ जेठ २०८०, १८ : ३१

प्रतिक्रिया