तस्बिर : रासस
बेनी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको विद्युतगृह । यस आयोजनाले ३८ मेगावाट र ६२ मेगावाट क्षमताको क्यासकेट आयोजना गरी दुई आयोजनालाई तीव्रताका साथ निर्माण गरिरहेको छ ।
प्रतिक्रिया