दमौली - तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङस्थित सडकको छेउमा कालोपत्रको तयारी गरिँदै । नगरपालिकाले विभिन्न सडकमा कालोपत्रेको काम अगाडि बढाएको छ ।
प्रतिक्रिया