हेलिकोप्टरद्वारा सुत्केरी उद्दार

मंगलबार, ०९ जेठ २०८०, ११ : ५५

दार्चुलाको  मालिकार्जुन गाउँपालिका–६ उकुका २७ वर्षीया पुष्पा महराको कोखबाट सात महिनामा जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र बच्चाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरद्वारा मङ्गलबार कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइँदै  । 

मंगलबार, ०९ जेठ २०८०, ११ : ५५

प्रतिक्रिया