तस्बिर : रासस
ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा वर्षैदखि राखिएको एक सिँगे भाले गैँडा । कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिँगे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरुको आसपासका वन क्षेत्रमा मात्रै रहेका छन् ।
प्रतिक्रिया