तस्बिर : रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मङ्गलबार पर्यटन सम्पदा घुम्ती बस सेवाको उद्घाटन गर्नुहुँदै । एक हप्तासम्म काठमाडौ उपत्यकाको महत्त्वपूर्ण सास्कृतिक सम्पदामा निशुल्क सेवा दिने मन्त्री किरातीले जानकारी दिनुभयो ।
प्रतिक्रिया