तस्बिर : रासस
दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल । गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ ।
प्रतिक्रिया