सूर्यगढीको कोम्राङपाखा–थकानीभञ्याङ्ग

बुधबार, १० जेठ २०८०, ०८ : २७

त्रिशूली - नुवाकोटको सूर्यगढी गाँउपालिका–१ स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग । उक्त स्थान हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्न पदमार्ग बिस्तार भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य बन्दै गएको छ ।

बुधबार, १० जेठ २०८०, ०८ : २७

प्रतिक्रिया