तस्बिर : रासस
जलेश्वर - महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा निर्माण भइरहेको कागज मिल (पेपर फैक्ट्री) मा जडान गर्नका लागि कागज बनाउने मेसिन भारतबाट किनेर सदरमुकाम जलेश्वर हुँदै फैक्ट्रीमा लैजाँदै गरेको अवस्था ।
प्रतिक्रिया