कर्णाली राजमार्ग सडक खण्डअन्तर्गत दैलेखको आठबिस नगरपालिकामा सडक कालोपत्रे गर्नका लागि तयारी गर्दै मजदुर । पछिल्लो समयमा राजमार्ग कालोपत्रे भएपछि कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका यात्रुलाई सहज भएको छ ।
प्रतिक्रिया