दुना टपरी खुट्ने, परम्परागत सीपलाइ बढावा दिदैँ जनकल्याण मावि

१० महिना अगाडि

प्लाष्टिकजन्य सामानको अत्याधिक प्रयोग र प्रदुषणबाट आक्रान्त समयमा दुना टपरी खुट्ने ,परम्परागत सीपलाइ बढावा दिने र वातावरण संरक्षण गर्ने सोचका साथ जनकल्याण मावि रुपन्देहीका विद्यार्थीहरु किताबमा मात्रै सिमित नभएर सृजनात्मक कार्यमा पनि व्यस्त देखिन्छन् ।

१० महिना अगाडि

प्रतिक्रिया