तस्बिर : रासस
गोरखा - गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि गर्नका लागि बाख्रा वितरण गरेको हो ।
प्रतिक्रिया