मकै छर्दै किसान

विहीबार, ११ जेठ २०८०, ०८ : ४४

दाङ - घोराही उपमहानगरपालिका– १२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ ।

विहीबार, ११ जेठ २०८०, ०८ : ४४

प्रतिक्रिया