विपत् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

विहीबार, ११ जेठ २०८०, ०९ : ००

त्रिशूली - वर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु । मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी नमूना अभ्यास गरिएको छ ।

विहीबार, ११ जेठ २०८०, ०९ : ००

प्रतिक्रिया