तस्बिर : रासस
सुनसरीको सीमा क्षेत्रको बिहीबार अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत सुरक्षा समितिका अधिकारीहरु । अनुगमनका क्रममा सीमाबाट हुने अवैध ओसारपसार, चोरीतस्कारी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रका प्रहरी चौकीका इन्चार्जहरुलाई निर्देशन दिइएको थियो ।
प्रतिक्रिया