काठमाडौँ - काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी । उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन् ।
प्रतिक्रिया