ड्रागन फुट

शुक्रबार, १२ जेठ २०८०, ०८ : १२

पथरी - पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ ।

शुक्रबार, १२ जेठ २०८०, ०८ : १२

प्रतिक्रिया