धानको बीउ राख्दै किसान

१० महिना अगाडि

भक्तपुर - भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ ।

१० महिना अगाडि

प्रतिक्रिया