खेलमैदान

शुक्रबार, १२ जेठ २०८०, ०८ : १४

दमौली - तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ ।

शुक्रबार, १२ जेठ २०८०, ०८ : १४

प्रतिक्रिया