हावाहुरीले क्षतिग्रस्त विद्यालय भवन

१० महिना अगाडि

हावाहुरीले क्षतिग्रस्त बनेको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालय भवन । बिहीबार साँझको वर्षासँगै आएको हावाहुरीले कक्षा–८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुई वटा भवनको जस्तापाताको छाना उडाएपछि पठनपाठन अवरुद्ध भएको छ । 

१० महिना अगाडि

प्रतिक्रिया