तस्बिर:रासस
मुग्लिन - इच्छाकामना गाउँपालिका-१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङमा चेपाङ समुदायका विद्यार्थीले शुक्रबार विद्यालयमा दिवा खाजा खाँदै । सो विद्यालयमा सपना भिलेज सोसियल ईम्प्याक्टले पौष्टिक आहारसहितको दिवा खाजा कार्यक्रम सुरु गरेको हो ।
प्रतिक्रिया