ढकमक्क जलकुम्भी

शनिबार, १३ जेठ २०८०, ०८ : ०९

भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी । जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् ।

शनिबार, १३ जेठ २०८०, ०८ : ०९

प्रतिक्रिया