तस्बिर : रासस
घोराही–६ शिखर टोलस्थित स्थानीयको बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी । सूर्यमुखीको फूल माहुरी चरनका लागि समेत उपयुक्त भएकाले किसानले यसबाट तेल र मह उत्पादन गरी दोहोरो फाईदा लिने गर्दछन् ।
प्रतिक्रिया