शैक्षिक सामगी्रहरुको अवलोकन गर्दै नगर प्रमुख भाम

शनिबार, १३ जेठ २०८०, १४ : ३५

 मुगुस्थित कणाली माद्यमिक विद्यालय टोप्लाका शिक्षक तथा विद्याथीहरुले स्थानीय सो्रत साधनको प्रयोग गरेर निार्माण गरेका शैक्षिक सामगी्रहरुको  अवलोकन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम । विद्यालयले एकसाता लगाएर निर्माण गरेका शैक्षिक सामग्रीहरुको शुक्रबार विद्यालय मै प्रदर्शनी गरेको थियो ।  

शनिबार, १३ जेठ २०८०, १४ : ३५

प्रतिक्रिया