तस्बिर : रासस
म्याग्दी - म्याग्दीको बेनी–दरवाङ सडक आयोजना अन्तर्गत मंगला गाउँपालिका–२ माटेबगर नजिकै म्याग्दी नदीको कटानबाट सडकलाई जोगाउन निर्माण हुन लागेको पक्की पर्खालको शनिबार अनुगमन गर्नुहँुदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली ।
प्रतिक्रिया