तस्बिर : रासस
तम्घास - गुल्मीको सदरमुकाम तम्घासस्थित शहिदचोक क्षेत्रमा अनाधिकृत संरचना हटाउँदै स्थानीय बासिन्दा । रेसुङ्गा नगरपालिकाले सडक फराकिलो बनाउनका लागि सडक मिचेर बनाइएका संचरना हटाउन थालेपछि स्थानीय आफैँले आफ्ना संरचना भत्काउन थालेका हुन् ।
प्रतिक्रिया