ढकिया

आइतबार, १४ जेठ २०८०, १७ : २५

 दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् ।  

आइतबार, १४ जेठ २०८०, १७ : २५

प्रतिक्रिया