तस्बिर : रासस
स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाका ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् ।
प्रतिक्रिया