गाँउभर टनेल

मंगलबार, १६ जेठ २०८०, ०७ : ४७

त्रिशूली - नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल । यस स्थान जिल्लामै टनेल खेतीको लागि प्रख्यात रहेको छ भने उच्चपहाडी क्षेत्रसमेत भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूल स्वादिष्ट हुने भएकाले सहजै बजार पाउने गरेको छ ।

मंगलबार, १६ जेठ २०८०, ०७ : ४७

प्रतिक्रिया