परम्परागत पोसाक

मंगलबार, १६ जेठ २०८०, १२ : २१

 तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटका मगर समुदायका युवती परम्परागत पोसाकमा । रामकोटमा सञ्चालित घरबासमा पुग्ने पाहुनालाई युवतीहरुले कौरा नृत्यबाट स्वागत गर्ने गरेका छन् । 

मंगलबार, १६ जेठ २०८०, १२ : २१

प्रतिक्रिया