मेलम्ची खोलाको निर्माणाधीन पुल

मंगलबार, १६ जेठ २०८०, १२ : २९

 मेलम्ची खोलामा  विसं २०७८ सालमा आएको बाढीले मेलम्चीबाट नवलपुर हुँदै सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको दुई वर्षपछि बनाउने सुर गरिँदै । यो पुल नबन्दा जिल्लाका मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीयवासीले वर्षामा आवतजावतका लागि कठिनाइ भोग्ने गरेका छन् ।  

मंगलबार, १६ जेठ २०८०, १२ : २९

प्रतिक्रिया