तस्बिर : रासस
दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान । गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ ।
प्रतिक्रिया