बख्खु कपडा बुन्ने काममा पाँचपोखरीका महिला

बुधबार, १७ जेठ २०८०, ०८ : ३८

सिन्धुपाल्चोक - पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका स्थानीय महिला राडी, बख्खु, कपडा बुन्दै । भुकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिलाहरु भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खुजस्ता सामाग्री बुन्नमा व्यस्त हुन्थे ।

बुधबार, १७ जेठ २०८०, ०८ : ३८

प्रतिक्रिया