तस्बिर : रासस
म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ ।
प्रतिक्रिया