महानगरको अनुगमन

विहीबार, १८ जेठ २०८०, ०७ : ५७

भरतपुर - बजारमा खाद्य पदार्थको अनुगमन गर्दै भरतपुर महानगरका जनप्रतिनिधि, कर्मचारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि । बुधबार भरतपुरका विभिन्न खाद्य तथा मासु पसलको अनुगमन गरिएको हो ।

विहीबार, १८ जेठ २०८०, ०७ : ५७

प्रतिक्रिया