तस्बिर : रासस
गलकोट - बागलुङ जिल्लामा पहिलोपटक होटल पिस प्यालेस बागलुङले विद्युतीय सवारीसानधका लागि स्थापना गरेको चार्जीङ स्टेसनमा विद्युतीय स्कुटर चार्ज गरिँदै । उक्त होटलले निःशुल्क चार्जको व्यवस्था गरेको छ ।
प्रतिक्रिया