तस्बिर : रासस
बिं.स.२०४८ सालदेखि बन्द अवस्थामा रहेको सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की छोटी भन्सार कार्यालय । लामो समयदेखि कार्यालय सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गइरहेको छ भने राजस्व पनि गुमिरहेको छ ।
प्रतिक्रिया