आठ महिनादेखि  थन्कियो अनुदानको एस्काभेटर

विहीबार, १८ जेठ २०८०, १४ : ३६

 जिल्ला समन्वय समिति गोरखाको प्राङ्गढमा गएको आठ महिनादेखि थन्किएर बसेको चुमनुव्री गाउँपालिकाको एक्स्काभेटर । गाउँपालिकालाई चीन सरकारले अनुदानमा सहयोग उपलब्ध गराएको थियो  ।  

विहीबार, १८ जेठ २०८०, १४ : ३६

प्रतिक्रिया