प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्ग उद्घाटन

विहीबार, १८ जेठ २०८०, १५ : ००

 भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवा संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै  ।  

विहीबार, १८ जेठ २०८०, १५ : ००

प्रतिक्रिया