भरतपुर - चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।
प्रतिक्रिया