मनाङ - मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ ।
प्रतिक्रिया